२१ वर्षकी मोडलको फिगरले संसार मोहित, फोटोमा हेर्नुहोस्



काठमाडौं। संसारमा एक से एक सुन्दर मोडलहरु छन् । यी मोडलको चर्चा संसारभर हुन्छ । उनीहरु आफ्नो सुन्दर फिगर र सुन्दरताका कारण इन्टरनेटमा छाउँछन् । यस्तै मोडल हुन अनस्तासिया क्वित्को जसको सुन्दरता र फिगर लोभलाग्दो छ । अनस्तासिया रुसकी हुन् । २१ वर्षकी उनलाई रुसकी किम कार्दाशियन पनि भनिन्छ । अनस्तासिया सामाजिक संजालमा निकै सक्रिय छिन् । हेरौं उनका हट फोटोहरु – 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्