स्कुल पढ्दाको माया बजारमा (भिडीयो सहित)



 देवी भण्डारी, दाङ ।.साच्चै बालापन अनि स्कुल पढ्दा लाएको माया खास हुन्छ खास मात्र काहा होर भुल्नै गाह्रो हुन्छ । भुल्न गाह्रो भएर नै होला गाएक तिलक पुन मगरले स्कुल पढ्दा लाएको माया बोलको गित बजारमा ल्याएका छन् ।

तीलक पुन मगर र तृप्ती खडकाको स्वरमा रहेको गित स्कुल पढ्दा लाएको माया लोक गित शुक्रबार बजारमा आएको छ । गीतको शब्द दुर्गा केसीको लेखेका छन् भने लय हरी डीसी भरेका हुन ।

यस गितमा अभिनय नलीना बस्नेत र तीलक पुनमगरको रहेको छ । गीतको छायाङकन कृष्ण जीएमले गरेका हुन । गितको निर्देशन हरी डी सीले गरेका छन् । हरी डी सी अफीसीयल युटुब बाट बजार ब्यबस्थापन भएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्