‘भटमास’यस्तो खतरनाक रोगबाट बचाउछ जानीराखौ



काठमाण्डौ । हालै गरिएको एक अध्यनले सोयाबिनबाट बनेका खाना खाँदा विभिन्न प्रकारकार क्यान्सर र स्तन क्यान्सरको खतरा कम हुने तथ्य सार्वजनिक भएको छ । सोयानिनबाट बनेका खानाले शरीरमा क्यान्सर विरुद्धको शक्ति पैदा गर्ने र स्तनको क्यान्सको खतरा न्यून हुन्छ ।

जर्जटाउन लम्बार्डी कम्प्रिहेन्सिभ क्यान्सर सेन्टरका शोधकर्ताहरुले गरेको अध्यनका अनुसार ब्रेष्ट ट्यूमरको विरुद्ध इम्युन सिष्टम बलियो पार्ने बताए ।

सामान्यतया हामीहरु सोयाबिनबाट बनेका खानेकुरा खनाले क्यान्सरका क्यान्सर हुने गलत धारणा पनि छ । तर यो कुरा नयाँ अनुसन्धानले गलत साबित गरेको छ ।

नियमित सोयाबिनबाट बनेको खानेकुरा खानेहरुलाई क्यान्सरको खतरा निक्कै कम हुने शोधकर्ताहरुको दावी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्