जेलभित्र प्रहरीलाई महिलाले सेक्सपार्टीमा अफर गरिन्, त्यसपछि जे भयो…….



एजेन्सी । एक यस्तो खबर बाहिर आएको छ जुन सुन्दा समेत पत्याउन मुस्किल पर्छ । जेलभित्र सेक्सपार्टी गरेर जेलको सुरक्षामा रहेका प्रहरीलाई पनि अफर गरेको सुन्दा र पढ्दा अचम्म लाग्न सक्छ । तर, यो घटना सत्य हो, ब्राजीलको एक जेलमा कैदी जीवन विताइरहेका तीन महिलाको हुट्हुटीमा लाग्दा जेलका रक्षहरु नै अचम्ममा पर्ने घटना भएको छ ।

खबरका अनुसार ब्राजिलको कुइआवास्थित नोभा कारागारमा कैदी जीवन विताइरहेका तीन जना महिलाहरुले सामूहिक सेक्स पार्टीको आयोजना गरे । उनीहरुले जेलको सुरक्षामा खटीएका प्रहरीरुलाई उक्त पार्टीमा निमन्त्रणा गरे ।

मध्य रातमा पारदर्शी पहिरन लगाएर जेलरहरु भएको ठाउँमा गएर ति महिलाहरुले सेक्सका लागि अफर गरेका थिए । प्रहरीहरु पनि लोभिएर हुन्छ भन्दै पार्टीमा सहभागि भए । ती महिलाहरुको योजना अनुसार नै जेल सुरक्षामा रहेका प्रहरीहरुलाई अत्याधीक मदीरा सेवन गर्न बाध्य बनाए र जेल तोडेर भागे ।

उनीहरुले आफु मात्र भागेनन् । जेलमा रहेका अन्य २८ कैदी बन्दीलाई पनि भगाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्