टिकटकमा अजकाल धेरै जनाहरु भुलिरहेका छन् । यही टिकटकले कतिलाई भुल्याएको छ । तर कति पयलाई यही टिकटकले देश विदेशमा चिनाइरहेको छ ।
त्यस्तै टिकटकमा आफ्नो छुट्टै पहिचान बनाएका अमृत खड्का र आकृति भण्डारी आज हाम्रो सैघाली अनलाई टिभी सम्म आइ पुगेका छन् । अमृत टिकटकमा अभिनय गर्छन भने आकृति सुमधुर स्वरमा गीत गाउने गर्दछिन् । उनीहरुको प्रतिभा हेनुहोस् भिडियोमा

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।