सुचना प्रविधि

पत्रकार शर्मा व्यवसायमा

By थाहा अनलाइन

January 21, 2019

दाङको घोराहीमा स्मार्ट मोवाइल सेन्टरको उद्घाटन भएको छ ।घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले सेन्टरको उद्घाटन गर्नुभयो ।

पत्रकार पाण्डव शर्माले घोराहीको सहिद गेट नजिकै सञ्चालनमा ल्याएको स्मार्ट मोवाइल सेन्टरमा विभिन्न कम्पनीका मोवाइल पाइनुका साथै यो सँग सम्बन्धीत समाग्रीहरु पाइने सञ्चालक शर्माले बताउनुभयो