यि हुन् बिश्वकै सबैभन्दा महंगा फल ! जसको मुल्य सुनेर होस उड्छ



काठमाण्डौ | तपाईले महंगा घर, मोबाइल फोन, कार देखि महंगा जनवारका बारेमा सुन्नुभएको होला । तर महंगा फलपुलका बारेमा कहिलै सुन्नुभएको छ ? संसारमा यस्ता 5 फल छन् जो महंगा फल । जसको मुल्य सुनेर पत्या उन मुस्किल पर्छ ! कतिपर्छ दाम ?

 

१. लास्ट गार्डन अफ हेलिगन पाइनएप्ल ः

यो प्रजातीको भूइँकटहर संसारमा पाइने सबैभन्दा महंगो फलको सूचीमा छ । यो भइँकटहरको मूल्य ९६ हजार पर्छ । यसको खेती इंग्ल्याण्डमा हुन्छ ।

२. रुबी रोमन अंगुर ः

यो प्रजातिको अंगुरको आकार निकै ठूलो हुन्छ । यो अंगुरका एक गुच्छाको २ लाख ६६ हजार रुपैयाँ पर्छ । यो अंगुर जापानमा पाइन्छ । एक पिसको ६० हजार रुपैंया पर्दछ । एक गुच्छामा २० दाना हुने र एक दान २० ग्रामको हुने बताइन्छ ।

३. स्कवायर तरबुजा

तपाईले अहिलेसम्म गोलो आकारको तरबुजा देख्नुभएको होला । तर चौकुना आरको तरबुजा देख्नुभएको छ । छैन होला । यस्तो खालको तरबुजा जापानमा पाइन्छ । एक तरबुजाको मूल्य ५३ हजार रुपैंया पर्दछ । यसको तौल पाँच किलो भन्दा माथि हुन्छ ।

४. युबरी खरबजुा

तपाईले गर्मीको समयमा खरबुजा खानुभएको होला । तर के एक खरबुजाको मूल्य १५ लाख भन्दा बढी तिर्नुभएको छ । सायदै छैन होला । जापानमा युबरी नामको खरबुजाको पाइन्छ । यो ज्यादै मिठो हुन्छ । यो प्रजातिको एक खरबुजाको मूल्य १५ लाख ३३ हजार भन्दा बढी पर्छ ।

५. ताइयो नो तामागो आँप

भारतमा आँपका धेरै प्रजाति पाइन्छ । अल्पान्सो भारतको चर्चित आँप हो । भारतमा पाइने ताइयो नो तामागो प्रजातिको आँपलाई सूर्यको अण्डा भनिन्छ । यो प्रजातिको आँपको एक जोडीलाई २ लाख रुपैयाँ पर्दछ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्