अविरल वर्षा, आजपश्चिम क्षेत्रमापानी बढी



सैघाली खबर
काठकाडौं,२९ साउन

 

तीनदिनदेखि जारी मनसुनी वर्षा आजपनिजारी रहनेछ । जलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएअनुसार आजपश्चिम क्षेत्रमा बढी वर्षा हुन सक्नेछ । तर पूर्वबाट मनसुनपश्चिम क्षेत्र तिर सक्रियभएकाले पूर्वमाहिजोभन्दा केहीकमपानी पर्ने र पश्चिम क्षेत्रमा बढी वर्षा हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार मनसुनपश्चिमतिर जाने भएकाले बाँके, बर्दिया लगायतकाजिल्लामा बाढी र डुबानको जोखिमथपउच्चभएको छ । मनसुनीन्यूनचापीय रेखाअहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यूनचापीय प्रणाली मध्यतथाआसपासको भागहरुमाकायम रहेकाले वर्षा जारी रहने भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्