खाना खाने भाडाबाट संगित निकाल्दै , निरन श्रैष्ठ (भिडियो सहित)



कलंकी स्थीत एक अदभुत कला भएका भाई  भेटिएका छन् । खाना खाने भाडा मा पानी राखेर उक्त भाडा बाट संगित निकाल्ने कुरा बताएका छन् । आफ्नै साथीहरुबाट प्रेरित भई यस कला तर्फ आफु निरन्तर लागिरहको र साथ साथै आफ्नो अध्ययनलाई पनि निरन्तर्ता दिदै आईरहेको पनि बताए । हेर्नुहोस् भिडियो ..

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्