अखिल नेपाल युवक संघको लागाै युवा जागाै युवा अभियान



राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ र अखिल छैठौ देश व्यापी रूपमा चलायको लागौ युवा जागौ युवा अभियान अन्तरगत दाङ्को घोराहीका बिभिन्न ठाँउमा कोण सभा ,अन्तरक्रिया ,प्रशिक्षण ,र उच्च मा।वि ।तथा क्याम्पसहरूमा ईकाई समितीहरू गठन गरेको छ ।

जस्मा बिध्या निलकण्ठ क्याम्पस घोराहीमा टिकाराम केसी को अध्यक्षतामा १९ सदस्यीय समिती ,श्रीउच्च मा।बि। रझेना मा दिल माया बि।क।को अध्यक्षतामा ४३सदस्यीय समिती ,सिद्वरत्ननाथ नमुना उच्च मा।बि नारायणपुर मा प्रकाश महराको अध्यक्षतामा २१ सदस्यीय समिति र दाङभ्याली क्याम्पस घोराही मा बिमला कालाथोकी को अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरेको छ ।

उक्त टोलिमा युवक संघ का केन्द्रिय सचिब भक्त बहादुर बि।क।,सदस्य हरि योगी ,निर्मल पौडेल ,घोराही नगर अध्यक्ष डोरब बहादुर के।सी र अखिल ९छैठौ०को केन्द्रीय सदस्य खगेन्द्रा बिस्ट ,जिल्ला सदस्य लक्ष्मण बि।क। दिनेश रैदास लगायतको सहभागिता रहेका छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्