जाडोमा सेक्स कसरी गर्ने ? (जान्नुहोस् यी विधी)



जाडो लगातार बृद्धिहुदै गर्दा कोहि पनि आफ्नो ओछ्यान छाड्न तयार हुदैन । शिरक भित्र कुक्रिएर सुत्न छोडेर बाहिर जाने संभावना तव मात्र सकिन्छ जव तपाईको बेडरुममा केटि सहकर्मि छिन् भने ।

यदी यस्तो जाडोमा संगिनी साथमै छिन् भने चिसो मौसम पनि रोमान्समा बदलिन सकिन्छ ।

पार्टनरसँग टासिएर, अंगालिएर चुम्दै चिसोलाई परास्त गर्न सकिन्छ । जसलाई सहिरुपमा संयोजन गर्न समकयो भने सेक्स लाइफ लामो समय चल्न सक्छ ।

जसकालागि केहि उपायः
१. सेक्सको मतलव शरिरमा कपडा नहुनु हो तर जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसकालागि तपाइले आफ्नो सेक्स पार्टनरलाई तयार पार्नु पर्दछ ।

२. बेडमा योन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक एक गिलास तयार गर्नुहोस् । रेड वाइन कामोत्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । जसले तपाईलाई गर्मि पैदा गर्दछ र दुई जनाबिचको मायालाई थप उत्साहित पार्दछ ।

३. दिनभर अफिसको कामको थकानका कारण तपाई सेक्सबाट टाढा नहुनुहोस । बरु यसलाइृ प्रभावकारी बनाउन घर गए पछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नुहुने छ ।

४. यौन जीवन सुखद् बनाउन बिछ्याउनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कार्यको लागी उत्प्रेरित गर्न सक्दछ । फोहर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ ।

यी र यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्