यि हुन् विश्वकै सबैभन्दा ठूला प्राकृतिक स्तन भएकी महिला !



एजेन्सी । मानिसहरुका अनौठा अनि बिचित्रका काम र रेर्कड बनाउन आजकल जे पनि गर्छन् ।

दिनानुदिन नयाँ नयाँ र रोचक विषयबस्तु पत्ता लगाएर नयाँ नयाँ काम गर्ने र नाम कमाउन चाहानेहरुको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।

जसमध्ये यि महिला जसको विश्वकै सबैभन्दा ठूला प्राकृतिक स्तन छ । नोरमा स्टितजनाम गरेकी महिलाको स्तन कुनै सर्जरीबाट ठुलो भएको होईन ।

नोरमा स्टितजले आफ्नो नाम ‘गिनीज बुक अफ वल्र्ड रेर्कडस’मा सबैभन्दा ठुलो प्राकृतिक स्तनकी महिलाको रुपमा लेखिएको छ । उनको यहि स्तनका कारण निकै चर्चा कमाएकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्