झापा । यो अहिले वैज्ञानिक संसारमा मानिसहरु एकदमै चुस्त दुरुस्त भएका छन् । जसले गर्दा उनिहरु कुनै पनि कार्य रचनात्मकताका साथ गर्न सक्छन् । मानिसले मनोरञ्जन दिलाउनका लागी जे पनि गर्ने गर्छन् । तर हालै एउटा यस्तो भिडियो अहिले सामाजिक संजालमा आएको छ जसलाई हेर्न निकै आट चाहिन्छ ।
यस भिडियोमा नांगा नांगै मानिसहरु एकअर्का संग टासिन्छन् । एकअर्का संग शरिरमा टासिन्छन् । धेरै मानिसलाई एउटा नांगोले बोकेर हिँड्छ । एउटाको अनुहारमा सयौँ मानिसहरु आएर टासिन्छन् लगायतका थुप्रै क्रियाकलापहरु यिनिहरुले गर्छन् । पुरा भिडियो हेर्नुहोस्

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।