यी २० हट सुन्दरी महिला प्रहरीहरुको फोटो देख्दा तपाइको होस उड्न सक्छ !



झापा। सकारी जागीर वा कुनै संस्थामा कामगर्ने कर्मचारीको लागी अफिसियल पोसाक अनिवार्य हो। जसले सबैमा एक रुपता कायम गर्छ । पछिल्लो समय महिलाहरु कठोर शारीरिक परिश्रम गर्नुपर्ने पेशाहरुमा समेत अत्याधिक मात्रामा सक्रिय हुन थालेका छन् । केही वर्ष पहिलेसम्म महिलाका लागि कठिन मानिने सैनिक, अग्नी नियन्त्रक, प्रहरी जस्ता पेशामा आजभोलि महिलाहरु ठूलो संख्यामा सहभागी हुन थालेका छन् ।

महिलाहरु आफैंमा चेतनाको विकास हुनु र विस्तारै समाज महिलाहरुप्रति उदार हुँदै जानुले हरेक क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ । हरेक क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गए पनि महिला र पुरुषबीच एउटा कुराको फरक भने अहिले पनि छ, त्यो हो सुन्दरताको मापदण्ड । जतिसुकै कठोर शारीरिक परिश्रम गर्नुपर्ने पेशामा भएपछि महिला आखिर महिला नै हुन् र महिला भन्नासाथ सुन्दरता जोडिएर आउँछ ।

यी कठिन कामलाई आफ्नो पेशा बनाउने महिलाहरुले पनि यो कुराको ख्याल गरेर आफ्नो सुन्दरता कायमै राखेका छन् । आउनुहोस् हेरौं २० महिलाका तस्वीरहरु जो युनिफर्ममा जस्तो देखिन्छन् युनिफर्मबिना अर्कै देखिन्छन् । यी महिलाका युनिफर्मबिनाका तस्वीरले होश उठाउने क्षमता राख्छन् । हर्नुहोस् २० विश्व चर्चित युवतीका युनिफम बिनाका तस्बिर..

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्