प्रधानमन्त्री ओली किन जाँदैछन् झापा ?



काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् । झापाका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा जाने भएका हुन् ।काठमाडौंबाट बिहान हवाईबाट झापाको चन्द्रगढी विमानस्थल ओर्लने तयारीमा रहेका प्रधानमन्त्री ओली दमक र भद्रपुरमा हुने कार्यक्रममा सहभागीहुने निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुने भएकाले सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्