मनमायाँ घलेलको यो भिडियो हेर्दा आँसु नै बरर खसे (भिडियो सहित)



काठमाडौं । गरिबीले थला पारेपछि कसैले पनि आपूmमा लागेको रोगको उपचार त के बिहान बेलुका खान समेत धौ–धौ पर्छ । उनीहरुलाई आज के खाँउ र भोली के खाउँ भन्नेबारे धेरै चिन्ता हुन्छ । उनीहरुलाई आफ्नो जीवन बचाउन नै हम्मे हम्मे परेको हुन्छ ।

मनमायाँ घलेललाई त्यस्तै गरिबी र रोगले एकै पटक थला पारेको छ । उनी मृगौला पीडित हुन् । उनी कपनमा बस्दै आएकी छिन् । उनै मृगौला पीडित घलेसँग साथी लक्ष्मण रसायिली ‘समर्पण’ले कुरा गर्दा आँसु नै बरर झरेको थियो । हेर्नुहोस् दुःख र कष्टले भरिएको भिडियोः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्