बंगलाचुली गाउँपालिकाको चौथो गाउँसभा हुदै



जीवन नेपाली,
दाङ।
दाङको बंगलाचुली गाउँपालिकाको चौथो गाउँसभा यही माघ १९ देखि सुरुहुने भएको छ । माघ २० गते भोलीपल्ट शंसोधीत निती तथा कार्यक्रम,विभिन्न विधियेकहरु पास गर्दै गाउँसभा सम्पन्न गर्ने कार्यक्र छ ।

गाउँसभाको उद्घाटन प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रमतय भएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले जानकारी दिनुभयो ।

जसकालागि मुख्यमन्त्री शंकर पोखरेल दाङको बंगलाचुली गाउँपालिका आउनु हुने भएको छ । यसैविच मुख्यमन्त्री पोखरेलले बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मा स्थापना गर्न लागिएको सित भण्डारको शिल्यानास गर्ने समेत कार्यक्रम रहेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिनुभयो ।

चौथो गाउँसभामा तेस्रो गाउँसभाले पारित गरेको बजेटमा केही परिमार्जन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । चौथो गाउँसभाले ५ वटा विधेयक समेत पास गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिकाको ८ वटै वडाहरुमा विनीयोजीत बजेटलाई कार्यपालिकामा व्यापक छलफल गरि आवश्यकता र प्राथमिकताको आधारमा बजेट संसोधन गरी योजना अघी बढाईने बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिनुभयो ।

गाउँसभाका लागि सम्पूर्ण तयारी पुरा गरीसकिएको प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले जानकारी दिनुभयो ।

यसैविच बंगलालचुली गाउँपालिका अध्यक्ष र प्रम’बंगलाचुली गाउँपालिकाको चौथो गाउँसभा माघ १९ देखि

दाङको बंगलाचुली गाउँपालिकाको चौथो गाउँसभा यही माघ १९ देखि सुरुहुने भएको छ । माघ २० गते भोलीपल्ट शंसोधीत निती तथा कार्यक्रम,विभिन्न विधियेकहरु पास गर्दै गाउँसभा सम्पन्न हुने छ ।

गाउँसभाको उद्घाटन प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रम तय भएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले जानकारी दिनुभयो ।
जसकालागि मुख्यमन्त्री शंकर पोखरेल दाङको बंगलाचुली गाउँपालिका आउनु हुने भएको छ ।

यसैविच मुख्यमन्त्री पोखरेलले बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मा स्थापना गर्न लागिएको सित भण्डारको शिल्यानास गर्ने समेत कार्यक्रम रहेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिनुभयो ।

चौथो गाउँसभामा तेस्रो गाउँसभाले पारित गरेको बजेटमा केही परिमार्जन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

साथै गाउँसभाले ५ वटा विधेयक समेत पास गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले जानकारी दिनुभयो । गाउँसभाको सम्पूर्ण तयारी पुरा गरीसकीएको ओलीले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिकाको ८ वटै वडाहरुमा विनीयोजीत बजेटलाई कार्यपालिकामा व्यापक छलफल गरि आवश्यकता र प्राथमिकताको आधारमा गलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिनुभयो ।

गाउँसभाका लागि सम्पूर्ण तयारी पुरा गरीसीएको प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्