चर्चित गीत ‘माया लै लै लै’का गायकले खोले बाल्यकालको गोप्य कुरा



चर्चित गीत ‘माया लै लै लै’का गायक आयुफ सिजाल पछिल्लो समय चर्चाको शिखरमा छन् । उनको स्वरमा रहेको ‘माया लै लै लै’ बोलको गीत युटृयुबमा चर्चा बटुलिरहेको छ ।

उनको गीतको कभर भिडियो ‘काटुन क्रुज’ले समेत बनाएको छ । उनै चर्चित गायक आयुफले बाल्यकालको कुरा गरेका छन् । यही चर्चित गायकसँग साथी लोकेन्द्र बहादुर राउतले गरेको रमाईलो कुराकानी भिडियोमा हेर्नुहोस्ः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्