यी मोडेलको यौनअङ्ग ब्याक्टेरियाबाट बन्यो ‘योनी बियर’, चाख्नेको भिड



तपाईले पनि विभिन्न ब्रान्डका बियर पिउनु भएको होला । तर पोल्याण्डको एक बियर उत्पादक कम्पनीले संसारमै नभएको बियर उत्पादन गरेको छ । यस बियरमा मिसाएको तत्व सुन्दै अचम्म पर्नु हुन्छ ।

पोल्याण्डको एक बियर कम्पनी द अर्डर अफ योनीले साँच्चीकै योनी बियर बजारमा ल्याएको छ । योनी शब्द सास्कृत शब्द हो । यो बियरमा दुईजना हट सुन्दरी मोडेलहरु पाउलिना र मोनिकाको यौनांगका ब्याक्टेरियाको प्रयोग गरिएको छ । ती हानिरहीत ब्याक्टेरियाले यौनांगमा ल्याक्टिक अम्ल बनाउने काम गर्दछन् ।

यस बियरमा महिलाको योनीमा पाइने ल्याक्टिक अम्ल पाइन्छ । यहि जुलाई २८ देखि काटोइस सहरको बियाला माल्पा पबमा यो बियर किन्न पाइन्छ ।

यो बियर बजारमा आएपछि बियर खाने मानिसहरुले यसको स्वाद कस्तो हुन्छ भनेर चाख्न खोजेका छन् यसको गन्ध, स्वाद कस्तो होला भनेर जिज्ञासु समेत भएका छन् । तर यो बियर पहिलोपटक चाख्ने एकजना व्यक्ति ग्राजोरोजेज मेजुस्कीले जति प्रचार प्रसार गरिए पनि बियर प्रेमीहरुले यसको स्वादमा आकर्षण नहुने टिप्पणी गरेका छन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्