सुनचादी ब्यबसायी मंचको दोस्रो बार्षिकसभा सपन्न अध्यक्षमा गणेश लाकान्द्रि विजय



सरु  सुनार, काठमाण्डौ  नेपाल  राष्टिय सुनचादी ब्यबसायी मंचले सनिबार गोदावरीमा एक कार्यकम बीच दोस्रो साधारण सभा तथा बार्षिकउत्सब मनाएको छ /

सुनचादी ब्यबसायी मंचका अध्यक्ष गणेश लाकान्द्रिकोको सभापतित्वको मा भएको उक्त कार्यक्रममा राष्टिय सभाका उपाध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यमा संम्पन  भएको थियो बिशिष्ट अतिथि प्रतिनिधि सभाका माननीय सासद नबराज शिलवाल रहेका थिए  बिभिन्न सघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो l

रास्तटिय सभाका उपाध्यक्ष शशिकला दाहालले राज्यको राज्स्व सुनचादी बाट बढी हुने हुदा सुनचादी ब्यबसाय र कालिकागढ़का समस्यालाई राज्यस्तर  बाटनै सामाधान हुनु पर्ने र सक्दो पहल गर्ने प्रतिबद्दता गर्नु भो l

सस्थाका अध्यक्ष गणेश लाकान्द्रीले सुनचादी ब्यबस्यायमा भएका बिकृति र बिसगतिलाई राज्यस्तर बाट नै सुधार गरिनु पर्ने र ब्यबसायीहरुलाई कच्चापदार्थको समस्याले ब्यबसाय धरापमा परेको बताउनु भो ७  वटा प्रदेशमा साखा बिस्तार गरि याबाद समस्यालाइ  हल गर्न पहल गरिने बताउनु भयो

बिभिन्न सघ सस्थाका प्रतिनिधीहरु संचार कर्मी सरु सुनार , ब्यबसायी टङ्क बराइलि लगायतले सुभकामना मन्तव राखेका थिए /

दोश्रो साधारण सभाबाट निर्बोरोध पुन गणेश लाकान्द्रि बिजय भएका छन /

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्