आज आईतबार अमेरिकी डलरसहित सबै देशको मूल्य कति हेर्नुहोस?



काठमाडौँ । गत शुक्रबारको तुलनामा आज आईतबार अमेरिकी डलर, दक्षिण कोरियन वन सहित सबै देशको मुल्य बढेको छ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २९ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वनको १०० को खरिददर १० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९० पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ३५ पैसा छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २३ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्