सैघाली खबर
दाङ ,३१ साउन
दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलावार विहान देखी जारी मतदानमा विवाद हुदा एक जना घाईते भएका छन । मतदानका क्रममा सामान्य विवाद भई झडप हुदा घोराहीका गोकर्ण गिरी घाईते भएका हुनुभएको छ ।
सगै लाइनमा बसेका गिरीलाइ एक्कासी पुनले हात छाडेको प्रहरीले जनाएको छ। । कुटपिट गर्ने पुनले मतदानका लागि लाईन मिच्दै अघि जान खोज्दा लाईन वस्नुहोस भन्दा आफु माथि कुटपिट भएको वताए । उनले भने – विना कारण पुनले हातपात गरेको आरोप लगाए ।
मतदान गर्न भित्र छिर्न खोज्दा लाईन आफुले त्यसो नगर्न आग्रह गर्दै सामान्य रुपमा लाईन वस्नुहोस् भन्दा आफु माथि कुटपिट भएको वताए । । भने कुटपिटमा संलग्न पुन लाई वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।