मुख्य समाचार

मतदानका क्रमममा विवाद हुदा एक जना घाईते

By थाहा अनलाइन

August 15, 2017

सैघाली खबर दाङ ,३१ साउन

दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलावार विहान देखी जारी मतदानमा विवाद हुदा एक जना घाईते भएका छन । मतदानका क्रममा सामान्य विवाद  भई झडप हुदा घोराहीका गोकर्ण गिरी घाईते भएका हुनुभएको छ ।

सगै लाइनमा बसेका गिरीलाइ एक्कासी पुनले हात छाडेको प्रहरीले जनाएको छ। । कुटपिट गर्ने पुनले मतदानका लागि लाईन मिच्दै अघि जान खोज्दा लाईन वस्नुहोस भन्दा आफु माथि कुटपिट भएको वताए । उनले भने – विना कारण पुनले  हातपात गरेको आरोप लगाए ।

मतदान गर्न भित्र छिर्न खोज्दा लाईन आफुले त्यसो नगर्न आग्रह गर्दै सामान्य रुपमा लाईन वस्नुहोस् भन्दा आफु माथि कुटपिट भएको वताए ।  । भने कुटपिटमा संलग्न पुन लाई वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएको छ ।