नुवाकोटमा बस दुर्घटना हुँदा चालको मृत्यु



विदुर । नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा १५ मिनेटअघि बा ३ च ५७११ नंको गाडी पल्टँदा चालकको घटनास्थलमा नै मृत्युु भएको छ । घटनामा पाँच जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले बताएका छन् । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्