प्रदेश ५

सुरु भयो उद्योग वाणिज्य संघ दाङको मतगणना

By थाहा अनलाइन

August 15, 2017

सैघाली खबर दाङ ३१ साउन नयाँ नेतृत्व चयनका लागि मंगलवार सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना सुरु भएको छ । विहान ८ वजे देखी सुरु भएको मतदान वेलुका ५ वजे सम्पन्न भएको थियो ।

मतदान सम्पन्न संगै राती साढे ८ वजे वाट मतगणना सुरु हुने भनिए पनि मतगणना प्रक्रियामा ढिलाई हुदा निर्धारित समयमा मत गणना सुरु हुन नसकेको निर्वाचन प्रमुख रेवतीरवण भट्टराईले जानकारी दिए ।

उनका अनुसार राती १० वजे वाट मतगणना सुरु भएको जानकारी दिए । मतगणनाका काम जारी रहने उनले वताए । २ हजार कुल मतदाता मध्ये १ हजार , सय ६ , २८ मत खसेको छ ।