सैघाली खबर
दाङ,३२ साउन
दाङ उ वा संघको १३०० मत गणना हुदा सम्मको पछिल्लो मत परिणाम अनुसार अध्यक्ष नारायण भुसालले ७५८ मत प्राप्त गर्नुभएको छ भने मन्जु बज्राचार्य ५०० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी महाचिव नरेश कार्की ६१० र अनिल आचार्यले ५९८ मत प्राप्त गर्नुभएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।