मुख्य समाचार

दाङ उ वा संघकोअध्यक्ष पदका प्रत्यासी बज्राचार्य भन्दा दुई सय ५८ मतले लिड गदै भुसाल

By थाहा अनलाइन

August 16, 2017

सैघाली खबर दाङ,३२ साउन

दाङ उ वा संघको १३०० मत गणना हुदा सम्मको पछिल्लो मत परिणाम अनुसार अध्यक्ष नारायण भुसालले ७५८ मत प्राप्त गर्नुभएको छ भने मन्जु बज्राचार्य ५०० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी महाचिव नरेश कार्की ६१० र अनिल आचार्यले ५९८ मत प्राप्त गर्नुभएको छ ।