मुख्य समाचार

डा. केसीलाई मुटुको समस्या

By थाहा अनलाइन

August 16, 2017

 

सैघाली खबर काठमाडौं ,३२ साउन

चिकित्साशिक्षा सुधारको मागगर्दै २३ दिनसम्मआमरण अनसनमा वस्नुभएका डा. गोविन्द केसीको मुटुमा समस्या देखिएको छ । उहाँको रत्तचापकम देखिएको र छाति दुख्ने समस्या रहेको उपचारमा संलग्नचिकित्सकले जानकारी दिएका छन् । इलेक्ट्रोलाईटको कमीकाकारण मुटुमा समस्या देखिएको चिकित्सकको भनाई छ । केहि दिनआइसियुमै राखेर उपचार गर्नुपर्ने देखिएको डा. केसीका सहयोगित डा. अभिषेकराज सिंहले जानकारी दिनुभयो । चिकित्साशिक्षा सुधारको मागगर्दै २३ दिन सम्मआमरण अनसन बस्नुभएका डा. केसीले बाढी मुलुकविसम परिस्थितीमा रहेको भन्दै अनसन स्थगितको घोषणा गर्नुभएको थियो ।