प्रियंकाको श्रीमान्सँग बेडरुममा खिचिएको फोटो मा अनेक टिप्पणी



बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले यसैपाली विवाह गरे संगै उनीहरुको जोडीलाइ सामाजिक संजाल मा भाइरल जोडीको रुपमा हेरिदै आएको छ। विवाहपछि उनीहरुको तस्वीर सोशल मिडियामा छाइरहेका छन् । हालै प्रियंकाले आफ्ना श्रीमान्सँगको फोटो शेयर गरेकी छिन् । उक्त तस्विर बेडरुमको हो । तस्वीमार निकले एक हातमा सफट् ड्रिंकको क्यान समातेका छन्, पि्रयंका उनको छातीमा ढल्किएकी छिन् ।
फोटो क्याप्सनमा प्रियंकाले लेखेकी छिन्, ‘होम ।’

यो तस्बिर सामाजिक संजाल मा भाइरल भए संगै बिभिन्न प्रकारका टिका टिप्पणी भैरहेका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताले सोधे, ‘आखिर त्यो सेक्रेट फोटोग्राफर को हो ?’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्