दुवईमा ट्याक्सी ड्राइभरहरुका लागि रोजगारीको अवसर



दुवई (यूएई)को एक प्रतिष्ठत कम्पनीले नेपाली ट्याक्सी ड्राइभरहरुको माग गरेको छ । निर्मल एचआर सोलुसन्स प्रा.लि.बाट १ सय जना ट्याक्सी ड्राइभरहरुको माग गरेको हो ।

नेपाली गाडी लाइसेन्स हुनेहरुले भोलीबाट नै उक्त कम्पनीले तोकेको स्थानमा गएर अन्तरवार्ता दिन सक्ने छन् । दुवईको गाडी लाइसेन्स हुनेहरुलाई विशेष प्राथमिकता दिने कम्पननीले जनाएको छ । विज्ञापन तल दिएको छ । हेर्नुहोला

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्