भिडियो

पुजा देवकोटाको स्वर सुन्दा संगीतकार नै मख्ख (भिडियो सहित)

By थाहा अनलाइन

February 08, 2019

केही समय देखि चर्चामा आएकी बालिका पुजा देवकोटाले आफ्नो बुवाको वियोगमा गीत रेकर्ड गराएकी छिन् । उनी केही समय अगाडी आफ्नो बुवा हराउनु भएको भन्दै विभिन्न सञ्चार माध्यममा आएकी थिइन् ।

उनले आफुना हराउनु भएका बुवाको सम्झना स्वरुप सबैको मन छुने गीत रेकर्ड गराएकी छिन् । उनको स्वरको तारिफ गर्दै यसो भन्छन् संगीतकार बसन्त सापकोटा । हेर्नुहोस् भिडियो