मतगणनाको ताजा मत परिणाम



 

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्पन्न भएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मतगणनाको ताजा मत परिणाम पदाधिकारिमा १००० मत गणना हुदा
देबी ब डीसी -५८८
गणेश श्रेष्ठ-३५४
भरतमणि- ५६२
मदुशुधन-३१०
सुमन-५३१
निर्मल-३२२
धुर्ब-५७६
नर ब -२७७
महिला सदस्यहरुमा १३००
मत गणना हुदा खुमा खडका-६७६
यशोदा पाण्डे-६४४
लक्ष्मी ठकुरी-५५३
मन कुमारी-३३३
शारदा-२४७
बिष्णु-४५०
भुमा-४२६
खुल्ला सदस्यहरुको २००० मत गणना हुदा
नारायण-८८१
बशान्ता-२३९
दिलीप-४६८
दुर्गा-५००
राजेन्द्र-३०६
धर्मेन्द्र-८५५

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्