अन्तर्राष्ट्रिय

भिडन्तमा ६ प्रहरी सहित चौधको मृत्यु

By थाहा अनलाइन

February 10, 2019

 

अफगानिस्तान ( अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ।्

शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये ६ र प्रहरी ८ विद्रोही लडाकू रहेका जिल्ला गभर्नर मोहम्मद ओमरले जानकारी दिए। तालिवान लडाकूको एउटा समूहले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि भिडन्त सुरु भएको थियो।