भिडियो

कुवेतबाट नेपाली चेली रुदै फेसबुक लाइभमा, के हो त कुरा ? (भिडियो सहित)

By थाहा अनलाइन

February 10, 2019

कुवेतबाट एक नेपाली युवती रुँदै फेसबुक लाइभमा अएकी छिन् । उनकोबारेमा सोधखोज गर्नको लागि सैघाली अनलाइन टिभीले चासो दिएको छ ।

त्यहि चासो स्वरुप हामीले एउटा भिडियो तयार गरेका छौं । यो भिडियोमा ती युवतीलाई सम्पर्क गरी उनको समस्याको बारेमा बुझ्न खोजेका छौं । हेर्नुहोस् भिडियो