भिडियो

फेरि जुट्यो बुद्धिमानको लागि साउदीबाट सहयोग (भिडियो सहित)

By थाहा अनलाइन

February 10, 2019

दुबै हाल विद्युत्को करेन्टमा परेर गुमाएका बुद्धिमान कुवरलाई साउदी अरेवीयाबाट सहयोग रकम प्राप्त भएको छ । मोडल तथा म्यूजिक भिडियो निर्देशक युवराज विक र उनका केही साथीहरुले युवराजको जन्म दिन पारेर बुद्धिमानका लागि रकम पठएका हुन् ।

त्यस्तै कोरियामा रोजगारिका लागि पुगेका गौतम गणेशले पनि रकम पठाएका छन् । बुद्धिमानलाई उनीहरुले कति सहयोग पठाएका छन् ? अब बुद्धिमानको उपचारका लागि रकम पुग्यो त ? बुद्धिमान के भन्छन् । भिडियो अन्तिम सम्म हेर्नुहोस्