तीज विशेष तथा विदाई कार्यक्रम सम्पन्न



सैघाली खबर
दाङ ३२ , साउन
। दाङको घोराहीमा रहेको भिक्टोरिया ट्युसन सेन्टरले तिज विशेष तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । ट्युसन सेन्टरले नजिकिदै गरेको हरितालिका तिजको अवसर पारेर बुधबार घोराहीमा तिज विशेष तथा विदाई कार्यक्रम गरेको हो ।

ट्युसन सेन्टरका शिक्षक एवं् सञ्चालक कपिल केसीको अध्यक्षता तथा शिक्षक दिनेश थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थीह?ले विभिन्न मिलन तथा विछोटको गित , गजल, नाटक लगाएतका नाचगान गरी एक आपसमा खुसी व्यक्त गरेका थिए । कार्यक्रमलाई थप भव्य र सव्य बनाउनको लागि सल्यानी विद्याथी मञ्चका उपाध्यक्ष तथा सल्यानी गायक उमेश रावत , सञ्चारकर्मी एवं गायक रामसिंह विश्वकर्मा र सञ्चारकर्मी एवं लोकदोहोरी गायक प्रकाश पुन मगरले विभित साँस्कृतिक तथा हस्यात्मक कलाह? प्रस्तुत गरी विद्यार्थी तथा शिक्षकहरु रौनकता थपेका थिए । ण् सल्यानी विद्याथी मञ्चका उपाध्यक्ष तथा सल्यानी गायक उमेश रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्चारकर्र्मी एवं लोकगायक प्रकाश पुन मगरले गरेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्