भिडियो

पहिलो पटक बुद्धिमान हलमा,समरलभ हेर्न आएका दर्शकले बुद्धिमानलाई गरे सहयोग

By थाहा अनलाइन

February 11, 2019

काठमाण्डु।

चर्चित उपन्यासकार सुविन भटराईको उपन्यास समरलभमा बनेको चलचित्र समरलभ हेर्न पुगेका दर्शकहरुले दुबै हात र एउटा खुटटा गुमाएका बाकेका बुद्धिमान पुनलाई केहि रकम सहयोग समेत गरेका छन।कहिले पनि हल नपुगेका बुद्धिमान पहिलो पटक चलचित्र समरलभ हेर्न श्रीमती सगँ फिल्म हल पुगेका थिए।

 

समरलभ हेर्न ओइरो लागेका दर्शकले बुद्धिमानलाई देखेपछि सहयोग पनि गरेका थिए।फिल्म साह्रै राम्रो लागेको र आशु पनि आएको बुद्धिमानले प्रतिक्रीया दिएका थिए।बाके बाट काठमाण्डौ आएपछि उनका लागी केहि सहयोगी हातहरु थपिदैछन ।तर उनका लागी अर्झै धेरै सहयोगको खाचो छ।

यस्तै समरलभ हेर्न आउने अन्य दर्शकहरुले आफ्नो मनपरेको उपन्यास भएकाले फिल्म हेर्न आएको र राम्रो लागेको वताएका थिए।