मनोरञ्जन

सरिता प्रजापतिको नयाँ तिज गित सार्वजनिक

By थाहा अनलाइन

August 17, 2017

सैघाली खबर दाङ,भाद्र १

सरिता प्रजापतिको नयाँ तिज गित सार्वजनिक भएको छ । सदाझै अझ विषेश नेपालीको महान चार्ड तिजको अवसरमा सरिता प्रजापतीको बुढाबुढी एकप्रेस गित बजारमा सार्वजनिक भएको छ । पतिको लामो आयु अनि परिवारको दिर्घायुको कामना बोकेको मनोभाबको तिज गित बजारमा ल्याउनुभएकोछ ।