बालक फेला परेको सुचना



चन्द्र बहादुर सार्की नाम गरेका बालक फेला परेका छन। बावुको नाम मन बहादुर सार्की र आमाको नाम मन्जली सार्की बताउने बालक रायपुर छत्तीसगढमा फेला परेका हुन ।उनले आफ्नो ठेगाना ठान्ड्रा दैलेख मात्र बताएका छन ।कृपया यो फोटोलाई सक्दो गरि घर परिबार सम्म पुर्याउनु मा सहयोग गरिदिनु हुन अनुरोध गर्द्छौ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्