महिला स्वास्थ्यस्वय्म सेविकाको समिक्षा कार्यक्रम



दाङ । महिला स्वास्थ्यस्वय्म सेविकाको प्रथम अर्ध–बार्षिक समिक्षा कार्यक्रम घोराहीमा सुरु गएको छ । घोराही उप–महानगरपालिका वडा नं. १४ को आयोजनामा समिक्षा कार्यक्रम सुरु भएको हो ।घोराही उप–महानगरपालिका १४ स्थित शहरी स्वास्थ्य क्लीनिककोे आयोजना भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिकको सबै थुलो धन स्वास्थ्य ठुलो भएको वताउँनुभयो ।

श्रमलाई उपयोग गर्दा व्यवस्थित योजना बन्ने वताउँनुभयो । त्यस अबसरमा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँर्गीले महिला स्वास्थ्य स्वयम्सेवीका लाई आफ्ना समस्या राख्न आग्रह गर्नुभयो । समिक्षा कार्यक्रम शहरी स्वास्थ्य केन्द्रका प्रमुख राममणी शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्