भेरी नदीमा बस खस्यो ४ जनाको मृत्यु



भेरी नदीमा बस खस्यो ४ जनाको मृत्यु,थप विवरण आउँ बाकि जाजरकोट, बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खसेको छ छ।

बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका – १ को खलंगा रिम्ना सडक खण्डको पिपे नजिक बस भेरीमा खसेको हो । यात्रुबहाक वसमा चलानी पुर्जी हेर्दा ८ जना यात्रुहरु रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभएको छ ।

उद्धारका लागि घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । घटना स्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिनु भएको छ । रुकुम प्रहरीका अनुसार ४ जनाको लास निकाली सकेको जानकरी भएकोक छ भने अन्य व्यक्तिको शब् निकाल्न बाकि रहेको जानकारी प्राप्त भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्