रोल्पामा स्वास्थ्य बिमाको कार्यक्रम



सैघाली खबर,
रोल्पा १ भदौ।
रोल्पामा पनि अब स्वास्थ्य बिमाको कार्यक्रम शुरु हुने भएको छ।

स्वास्थ्य स्थानीय नगरपालीका र गाउपालीकाहरुमा स्वास्थ्य सुरक्षा सयोंजन समिती गठन तथा स्वास्थ्य बिमा सम्बन्धि सरकारवालाहरुको अभुमुखीकरण उक्त कुराको जानकारी गराइएको थियो, गुणस्तरीय स्वास्थ्य सेवाको पहुच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैको लागी स्वास्थ्य सेवा सुनिश्चित गर्नै उदेश्यका साथ रोल्पामा यो कार्यक्रम सञ्चालनमा ल्याउन लागीएको हो।

आर्थीक वर्ष २०७२र७३ सम्म देशका १५ जिल्लामा यो कार्यक्रम सञ्चालनमा र मसिरं बाट अन्य सात वटा जिल्लामा थप हुने नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा बिकास समिती टेकु काठमाण्डौका भरत बहादुर कवरले बताउनु भयो। तिन वर्ष भित्रमा यो कार्यक्रम ७५ वटै जिल्लामा सञ्चालन हुने उहाले बताउनु भयो।

जिल्लाका ग्रामिण तह सम्म स्वास्थ्य सेवाका बारेमा जानकारी दिएर धेरै भन्दा धेरै लाई स्वास्थ्यको पहुचमा ल्याउन सबैलाई आ(आफ्नो तहबाट प्रयास गर्नै प्रतिबद्धता ब्यक्त गर्नु भयो। यो कार्यक्रम अन्तर्गत पाचजनाका परीवारले शुरुमा दुई हजार पाच सयका दरले बिमा गर्नु पर्ने बताउनु भयो।

जसबाट बिभिन्न प्रकारका ओपीडी सेवा अन्य शल्यक्रिया सेवाहरु समेत प्रात्त गर्ने सकिनेछ भने नौ सय २८ प्रकारका औषधी समेत निशुल्क प्रात्त गर्नै सकिने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्