संघर्ष समितिले निर्वाचित दलित जनप्रतिनिधीहरुको स्वागत सम्मान गर्ने



सैघाली खबर
दाङ,१भदौ। संयुक्त राजनितिक दलित संघर्ष समितिले स्थानिय निकायमा निर्वाचत दलित जनप्रतिनिधीहरुको स्वागत एवं सम्मान गर्ने भएको छ ।

संयुक्त राजनितिक दलित संघर्ष समितिको विहिवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संयुक्त राजनितिक दलितसंघर्ष समिति दाङका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षमा बसेको बैठकले गत असार १४ गते भएको स्थानिय  निर्वाचनमाउपमहानरपालिका,नगरपालिका र गाउँ पालिका अध्यक्ष,उपाध्यक्ष सम्मका पदाधिकारीको स्वागत सम्मान गर्न लागेको संयुक्त राजनितिक दलित संर्घष समिति दाङका सदस्य सचिव जनक नेपालीले जानकारी दिनुभयो । यस्तै वैठकले जिल्ला समन्वय समिति दाङका अध्यक्ष जितेन्द्रमान नेपाली र सदस्य लोका विश्वकर्मालाई स्वागत सम्मान गर्न लागेको जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्