मुख्य समाचार

आज प्रतिनिधिसभा बैठक बस्दै, सांसद-मन्त्रीबीच प्रश्नोत्तर हुने

By Thaha - Online

February 18, 2019

काठमाडौं । प्रतिनिधिसभा आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा प्रश्नोत्तर कार्यक्रम रहेको छ । सांसदहरुले रक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

हेर्नुस् आजको पूरा कार्यसूची