आज देशै भरि मौसम बदलि रहने,अझै केहि दिन हिउदे झरी पर्ने!



भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा झरी र हिमपात रोकिएको छैन । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार (आज )विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा देश भरिकै मौसम बदलि रहने छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष-अप्रत्यक्ष असरले यस्तो भइरहेको मौसमविद् बताउछन , मंसिर अन्तिममा पर्नुपर्ने पानी पुस र माघ अन्तिम लागेपछि मात्रै पर्न थालेको ले अझ चिसो बढ्ने र अझै केहिदिन मौसम बदलि रहने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्