साबित्रीको पर्दाफास, आफ्नै आमा बुवामाथी मुद्दा हाली ५ लाख लिएको खुलासा (भिडियो सहित)



काठमाण्डौँ – बलात्कारीलाई फासिको माग राख्दै माइतीघर मन्डलामा पेटिकोट लगाएर एकाएक चर्चा बटुलेकि सावित्री सुवेदी विभिन्न महिला हिंसा र बलात्कारको मुद्दामा लागेको सामाजिक सन्जालमा देखिएकी थिइन ।

तर पछिल्लो समय उनका आफ्नै बोली चिप्लिए पछि , पछिल्लो समय सन्चारकर्मी रबिलामीछानेको पारिवारिक कुरामा सबै बलात्कारी र घरमा श्रीमती राख्ने पुरुषले मात्र सहयोग गरेका छन् रबिलाइ भने पछि सारा नेपाली दाजुभाइ अरिङ्गाल झै सावित्री माथी खनिनु भएको थियोे र उनकोले विभिन्न दिदिबहिनी शीत पैसा मागेको पीडितलाई हतियार बनाएर पिडको साथ दिएको केही उनका मेसेज बक्सका कुराहरु पनि बाहिर आयो र सामाजिक संजालमा पीडितहरुले पनि साबित्रीको बारेमा पर्दाफास गर्न थाले , निर्मला हत्याकान्डमा बम दिदिबहिनी आमालाइ बोलाएर पत्रकार सम्मेलन गर्नु , पत्रकारको जवाफ दिन नसकेसी रिपोर्टस क्लबबाट बाहिरिनु , पछिल्लो समयमा माइजू भन्जा कान्डमा त स्थानीयले सिन्धुलिबाट लखेटेको भिडियो समेत बाहिर आएको थियोे !! र आफ्नो आफ्नो बैनी बिदेश , अनि परिवारको सपोट छ आर्थिक श्रोत जतिपनी छ भनेकी आफुलाई नाथे मानब अधिकारकर्मी भन्न रुचाउने जयनारीको नारा लिएर हिडेकी साबित्री सुबेदीको रहस्यमय कुरा बाहिर आएको छ। उनले बिभिन्न सञ्चार माध्यमहरुमा बोलेका केहि कुराहरु झुटा साबित भएको हो।

उनले पछिल्लो समय बम दिदीबहिनीको पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रशनको जवाफ दिदै भनेकि थिइनकी बाबा इन्डियन लाहुरे र बहिनी अष्टेलिया बस्ने भएकाले पैसाको कुनै समस्या नभएको बताइकी थिइन तर उनको बिगत तिन बर्ष यता पारिवारिक रुपमा सामेल नभएको पुष्टि भएको छ।

उनी तिन बर्ष पहिले नै घरबाट बाबु आमालाई अदालतमा मुद्धा हाली रु पाच लाख अंश स्वरुप लिएर घरबाट निस्किएको खुलेको छ। सामाजिक संजालमा उनको बारेमा निकै गाली गलौजका पोस्ट र कमेन्ट आए पछि साबित्रीको आफ्नो फेसबुक वालमा कुनै अपडेट भने केही समय यता देखिएको छैन ।

बाबु आमाले पैसा दिए पछी परिवारमा कुनै सम्पर्क नभएको उनका बुवाले बताए।साबित्रीको कुनै पनि बहिनी नभएको र उनी नै कान्छी छोरी भएको खुल्न आएको छ।घर बाट बिहेको कुरा आएपछि घरपरिवारलाई मुद्धा हालेर हिडेकी छोरी सगँ तिन बर्ष भयो भेट नभएको उनको आमाले बताइन।

उनले दुखेसो पोखदै भनिन मलाई मुद्धा नहाले पनि मेरा पाच जना छोराछोरीलाई बराबर सम्पत्ति भागबन्डा गरीदिन्थे भन्दै आशु खसालिन। दशै तिहारमा अरु छोरी आउछन तर त्यो आएकि छैन मान्छे पनि अरुको कुरा सुनेर अरुकै घरमा बसेर घरमा नै नआएर जान्छे भक्कानिदै रोइन /

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्