गोर्खा पब्लिक हस्पिटलको ८ औ बार्षिक उत्सव सम्पन्न



फागुन ७ काठमान्डौ दाङको घोराही मा संचालित गोर्खा पब्लिक हस्पिटलको ८ औ बार्षिक उत्सव आज  मनाईएको छ ।बर्षिकोउत्सवका आवसरमा घोराइ १६मा रहेको बृधाश्रममा निशुल्क स्वास्थ शिविर संचालन गरिएको थियो भने खाद्धन्न वितरण समेत गरिएको थियो।

रप्ति अञ्चलकै पहिलो पूर्णकालीन बिषेशज्ञ डाक्टरी सेवा सहितको ५५ बेड भएको ,दुरपिन प्रबिधि बाट पित्तथैलीको पत्थरी,एपेण्डिस्क,हर्निया,हाइड्रोसिल,हड्डी सम्बन्धि अपेरशन, माइक्रोस्कोप बाट नाक,कान,घाटीको अपरेसन,महिलाका पाठेघर सम्बन्धि २४ सै घण्टा उपचार गर्दै आएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्