मुख्य समाचार

राप्रपाको केन्द्रीय समिति बैठकमा संसोधन विधेयकको विषयमा छलफल हुँदै

By थाहा अनलाइन

August 18, 2017

 

सैघाली खबर काठमाडौं,भाद्र २

 

 

 

 

 

 

 

 

 

राप्रपाको केन्द्रीय समिति बैठकमाआज संविधान संसोधन विधेयकको विषयमा छलफल हुँदैछ । संसदमा प्रस्तुत भएको संविधान संसोधन विधेयकको पक्ष विपक्ष के लिने भन्ने बारे केन्द्रिय सदस्यहरुले धाराणा राखिरहेका छन् । हिजो देखि शुरु भएको बैठकमा पार्टी फुटको कारण बारे पनि समिक्षा भएको छ । हेटौंडा चलिरहेको बैठकमा केन्द्रिय रप्रदेश सभाको चुनावको विषयमा समेत छलफल हुनेछ । बैठक भोली सम्मचल्नेछ ।