रुकुममा हिन्दु परीषद जिल्ला शाखा गठन



सैघाली खबर,
रुकुम,२ भदौ।
वैदिक सनातन हिन्दु परीषद नेपालका महासचिब शिबकुमार गौतमको सयोजंकत्वमा भएको हिन्दु धर्मालम्बीहरुको बृहत भेलाले रिषीराम शर्माको अध्यक्षतामा बैदिक सनातन हिन्दु परीषद रुकुम जिल्ला शाखा गठन गरेको छ।

जसको उपाध्यक्षमा कमल प्रशाद गौतम ,सचिब होमलाल शर्मा,कोष्ध्यक्ष शिबकुमार गौतम, सहसचिबमा कृष्णा वली , सदस्यहरुमा मायादेबि शर्मा , टेकम गौतम , कबिता गौतम , युबराज गौतम, तिलक गौतम रहनु भएको छ।

समितीको सल्लाहकारमा टिकाराम उपाध्याय , मुक्तिप्रशाद उपाध्ययाय , हेमलाल शर्मा चयन हुनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्