पशुपति शर्माको ब्यक्तिगत स्वतन्त्रताको हनन् भयो – ( तरुण दल महासचिब- शाही)



नेपाल कम्युनिष्ट पार्टी वाइसियलका महासचिब सुबोध सेर्पाइलीले पशुपति शर्माले गाएको** लुटन सम्म लुट , अरु देश पाइदैन नेपाल मै छ छुट ” गित आफ्नो युटुबाट अपलोट गरे पछि निकै नै बिबाद र विभिन्न ब्यक्ती , पाटी र नेताको र आम नागरिकको चासोको विषय बनेको थियोे , केही दबादका कारण युटुबमा अपलोट गरेको २ दिन मै हटाएका थिए । गितको विषयलाई लिएर ससदंमा समेत बहश चलेको थियो।

लुट्न सके लुट कान्छा ले धेरै नै चर्चा परिचर्चा लिएको थियो। एउटा माननीयले एउटा सर्जकलाइ २५ हजारमा पशुपतिको गितलाइ कलाको मूल्य तोक्ने?खरिद गर्ने ? भनी काग्रेसले औपचारिक रुममा पशुपतिलाई काग्रेस बनाउन खोजेको आरोप आरोप लगाएका छन् ।

 

ycl को तर्फबाट पशुपति शर्माको गितलाइ कुनै बिरोध नगरेको र आफ्नो पूरा सहमति भएको जनाएका छन् नेपाल तरुणदलका महासचिब भुपेन्द्रजगं शाहीले सबैले आफ्नो सृर्जनाको स्वतन्त्रपुर्बक बाहिर ल्याउन पाउनु पर्न अधिकार रहेको बताएका छन। तर यहा पशुपति माथीे ब्यक्तिगत स्वतन्त्रताको हनन भएको बताए।हामीले यो देशको कलाकारहरुको रचना तथा सृजर्नालाई सम्मान गर्नु पर्न बताए।

उनले सभापति देउवाको कुरालाई उद्धीत गदै भने,प्रजातन्त्र आएपछि नहाँस्न पाइन्छ ,न रुन पाइन्छ भन्नु हुन्थ्यो तर यहा त गित गाउन पनि पाइदो रहेनछ भन्दै ब्यङग्य गरे। नेकपा केन्द्रिय सदस्य र युवासघंको निर्बतमान बरीष्ठ उपाध्यक्ष दिलकुमारी पन्तले पशुपति शर्माको गित युवासघंले बन्द गर्न लगाएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएकी छन।सस्थागत रुपमा आधीकारीक रुपमा कुनै पनि यस्तो कदम नभएको दाबी गरिन । युवासघंले कुनै पनि यो गितको बारेमा नबोलेको बताइन।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्